ललितपुर – सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक पुष्प थापामगर ‘फादर अफ सेफ्स’ उपाधिबाट सम्मानित हुनुभएको छ । शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई ‘फादर अफ सेफ्स’ उपाधिबाट बिशेष सम्मान गरिएको हो […]


