
पोर्चुगल — सोमबार बिहान स्थानिय समयअनुसार बिहान ११ : ४५ बजेतिर एकैचोटि युरोपको स्पेन फ्रान्स र पोर्चुगलमा बिजुली बन्द भएको थियो । बिजुली चारैतिर बन्द हुँदा सर्वसाधारणहरू निकै मारमा परेका थिए । विद्युत नहुदा पाँच करोड भन्दा धेरै मानिसहरूको जीवन अस्तव्यस्त नै भएको थियो । स्पेन र फ्रान्सबिचको विद्युत लाईनमा समस्या आएकाले ५० वर्षयताकै सबैभन्दा […]