Home Login

काठमाडौं — पशुपन्छीको हकहित, संरक्षण र कल्याणको क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील रहँदै आएकी पत्रकार तथा पशु कल्याण अभियन्ता मधु कट्टेल (अमि) ‘राष्ट्रिय नागरिक विकास समाज’बाट सम्मानित भएकी छन् । समाजमा पशुपन्छीप्रति देखिने उपेक्षापूर्ण व्यवहार, हिंसा र दुव्र्यवहारविरुद्ध आवाज उठाउँदै आएकी कट्टेलले पशु कल्याणलाई सामाजिक र नीतिगत बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका […]

पोर्चुगल — पोर्चुगल सरकारले आप्रवासीहरूका लागि पारिवारिक पुनर्मिलन सम्बन्धी विवादास्पद नयाँ प्रस्ताव रद्द गरेको छ । जुलाई ९, २०२५ मा भएको यो निर्णयसँगै अबदेखि पहिलेकै नियमहरू पुनर्स्थापित भएका छन्, जसले गर्दा पोर्चुगलमा बस्ने आप्रवासी समुदायले ठूलो राहत महसुस गरेका छन् । केही हप्ताअघि, सरकारले आप्रवासन कानुनमा सुधार गर्ने भन्दै एउटा नयाँ प्रस्ताव अघि सारेको थियो […]

पोर्चुगल — पोर्चुगलको नागरिकतासम्बन्धी प्रस्तावित नयाँ र कडा नियमहरू तत्काल लागू नहुने भएको छ । पोर्चुगलको संसदले आज, ९ जुलाई २०२५ मा, नागरिकता कानुनमा हेरफेर गर्न ल्याइएको विवादास्पद प्रस्तावमाथिको विस्तृत छलफललाई सेप्टेम्बर महिनासम्म लम्ब्याउने निर्णय गरेको छ। यो निर्णयसँगै हाललाई पुरानै कानुनका प्रावधानहरू यथावत् रहने भएका छन् । सरकारले केही हप्ता अघि अघि सारेको नयाँ […]

क्रोएसिया — युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ । भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो । फिर्ता पठाइनेमा सुनुवार, श्रेष्ठ, राना, चौधरी, लिम्बु, विश्वकर्मा, मगर, कार्की सुब्बा, वली र तामाङ थर गरेका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको हो […]

निकोसिया, साइप्रस — पर्यटकीय सिजनको सुरुवातसँगै साइप्रसका विमानस्थलहरूले जुन २०२५ मा हालसम्मकै सबैभन्दा बढी यात्रुको चाप व्यहोरेका छन् । विमानस्थल संचालक हर्मिस एयरपोर्ट्सका अनुसार, गत महिना लार्नाका र पाफोस अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुको संख्या १४ लाख पुगेको छ । यद्यपि, साइप्रसको तथ्याङ्क विभागले जुन महिनामा भित्रिएका पर्यटकको आधिकारिक तथ्याङ्क भने सार्वजनिक गरिसकेको छैन । […]

पोर्चुगल — विगत केही वर्षदेखि, पोर्चुगल अमेरिकी र अन्य युरोपेली नागरिकहरूका लागि बिदा मनाउने प्रमुख गन्तव्यको रूपमा स्थापित भएको छ । सन् २०२४ मा ३ करोड पर्यटक भित्र्याएर कीर्तिमान बनाएको पोर्चुगलमा यो वर्ष पनि पर्यटकको घुइँचो उत्तिकै छ । आखिर के छ त पोर्चुगलमा जसले गर्दा विश्वका सम्पन्न देशका नागरिकहरू पनि यहाँ आउन लालायित हुन्छन् […]

लक्जेम्बर्ग — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु १२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

वासिङ्टन डिसी — जुलाई ४, संयुक्त राज्य अमेरिकाभरिका अमेरिकीहरूले आफ्नो राष्ट्रको २४९ औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाइरहेका छन् । यो दिन अमेरिकी इतिहासमा निकै महत्त्वपूर्ण छ, किनकि यही दिन सन् १७७६ मा अमेरिकाले ग्रेट ब्रिटेनबाट स्वतन्त्रताको घोषणा गरेको थियो । जुलाई ४, १७७६ मा, फिलाडेल्फियामा भएको दोस्रो महाद्वीपीय कांग्रेसले ‘स्वतन्त्रताको घोषणापत्र’ लाई अनुमोदन गरेको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ । पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम […]

अमेरिका — नेपालस्थित अमेरिकी दुतावासले भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने जनाएको छ । यदि कसैले भिषा आवेदन गरेका छन भने सामाजिक सन्जाल लक गरेको हुनु हुँदैन यदि त्यसो भएको छ भने त्यहि कारण भिषा नपाउने संभावना हुने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको हो । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा […]