भुकम्पबाट गोरखाकी सरस्वती थापा घाइते October 22, 2023 गोरखा। आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको भूकम्पबाट गोरखा नगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी छन् । पुजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा थापा घाइते भएकीहुन् । Read more about भुकम्पबाट गोरखाकी सरस्वती थापा घाइते →