Home Login
गोरखा

भुकम्पबाट गोरखाकी सरस्वती थापा घाइते

गोरखा। आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको भूकम्पबाट गोरखा नगरपालिका नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी छन्

पुजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा थापा घाइते भएकीहुन्

Leave a Reply