Home Login

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगलको पनि मदेईरा आइल्याण्डमा हुनुहुन्छ भने भर्खरै मात्र तपाईँहरूको सेवाका लागि स्थापना भएको चुलो रेस्टुरेन्टमा  एकचोटि भिजिट गर्नु होला । तपाईंले भनेको जस्तो र खोजेको जस्तो परिकार र शान्त वातावरणमा रहेको रेस्टुरेन्ट एक पटक भिजिट गर्नु होला । यदी तपाईं मदेईरामा हुनुहुन्छ आफ्नो जन्म दिन, बैबाहिक उत्सब, बेबी […]

पोर्तुगल । अब पोर्चुगलमा चुनाव हुन जम्मा चार दिन मात्रै बाँकी छ। के तपाईँलाई अब पोर्चुगलमा चुनाव भइसकेपछि अब यहाँको कानुन परिवर्तन हुन्छ वा हुँदैन र परिवर्तन भएसँगै आप्रवासीलाई कडाई हुन्छ वा हुँदैन तपाईलाई के लाग्छ ।  आज हामी यसै बारेमा चर्चा गर्नेछौँ। चुनाव भइसकेपछि कुनै पनि देशमा आजको भोलि कुनै पनि नियमहरू परिवर्तन हुँदैन […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला। यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट मार्च ४ तारिख आज पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको कार्यक्रम  प्राविधिक कारणबस आजको कार्यक्रम भोलि हुने भएको छ । यसबाट दर्शक श्रोतालाई पर्ने गएको असरले आयोजक देवान प्रोड्क्सनले क्षमा मागेको छ। प्राविधिक समस्याको कारण स्थगित भएको कार्यक्रम भोलि बेलुकी ११ बजेबाट सोही भेनु LAV – Lisboa […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]

लिस्बन । नेप्लिज वोमन एसोसिएसन पोर्चुगलले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व तथा पोर्चुगलका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने संस्थाकी कार्यसमिति सदस्य एवं कलाकार कला पंगेनीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रम ज्ञात अज्ञात सहिदहरूको […]

पोर्तुगल । नेपालमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस पार्टीले अहिले प्रवासमा रहेको नेपालीहरूलाई एकमुष्ट बनाउँने उद्देश्यले जनसम्पर्क समिति पोर्तुगलले शुक्रबार एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । विदेशमा रहेका नेपालीहरुलाई संगठन बिस्तार बलियो र मजबुद बनाउनको लागि प्रवासमा रहेको जनसम्पर्क समितिले कार्यक्रम गर्दै आइरहेका छन् । शुक्रबार भएको कार्यक्रममा नेपालबाट कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी […]

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले मार्च १ तारिख भोलि पोर्तुगलको राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । भोलि दिउसो ३ बजेबाट ८ बजे सम्म संचालन हुने कार्यक्रममा नेपाली काङ्ग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले युरोप स्पेनमा  International Socialist को कार्यक्रममा आएका केन्द्रिय स्तरका नेताहरुलाई पोर्तुगलमा निमन्त्रणा गरि […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । पोर्तुगलमा अब केही दिन पछि चुनाव हुदै छ र पोर्तुगलका पाटीका नेताहरु प्रचार-प्रसारमा निस्केका छन् । र पार्टीहरूबीच टेलिभिजन बहस सुरु भइसकेपछि अति दक्षिणपन्थी पार्टीको चुनावी कार्यक्रम एकले अरुका कुराको दोष लगाउँदै हिडेका छन् । मार्च १० मा चुनाव पछि पोर्तुगलमा धेरै कुराहरु परिवर्तन हुन सक्ने संकेत देखिएको छ । यदि अरु युरोपेली […]