काठमाडौँ — सन् २०२५ मा नेपालमा साढे ११ लाख पर्यटकहरू नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो आगमन सङ्ख्या अघिल्लो वर्ष सन् २०२४ को तुलनामा केही मात्रै हो । २०२४ मा ११ लाख ४७ हजार […]


