Home Login

फेब्रुअरी ६ इजरायल — इजरायलले आप्रवासी कामदारहरूको तलबमानमा वृद्धि गरेको छ। इजरायल सरकारले हाल कायम मासिक न्यूनतम तलबलाई ६ प्रतिशतले बढाएको हो। नयाँ तलबमान अनुरुप अब इजराइलमा काम गर्ने आप्रवासी कामदारले न्यूनतम ६ हजार २ सय ४८ इजरायली सेकेल अर्थात् २ लाख ४२ हजार मासिक तलब पाउनेछन्। यस अगि मासिक न्युनतम तलब ५ हजार ८ […]

पुस्तक रेग्मी — केही दिनअघि सार्वजनिक भएको चर्चित गायक बसन्त थापाको गीत ‘मयाली’ म त गल्कोटे ठिटोले पछिल्लो समय दर्शकहरूको मन जित्दै आइरहेको छ। गायक बसन्त थापा र गायिका देवी घर्तीको स्वरमा सार्वजनिक भएको गीत बिहिबार सम्म युट्युबमा १४ लाखभन्दा बढी भ्युज बटुलेको छ। सार्वजनिक भएको केही समयपछि नै उक्त गीतले सामाजिक सञ्जाल टिकटकमा चर्चा […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका खतरनाक आप्रवासीहरुलाई क्युबा स्थित ग्वान्टानामुखाडीमा रहेको अमेरिकी सैनिक बन्दी गृहमा पठाउन निर्देशन दिएका छन्। ट्रम्पले खतरनाक मानिएका आप्रवासीलाई ग्वान्टानामु अमेरिकी जेलमा राख्न चाँजोपाजो मिलाउन रक्षा र गृह मन्त्रालयलाई आदेश दिएका हुन्। आदेशमा ३० हजार आप्रवासी अट्ने सुविधा तयार गर्न भनिएको छ। ग्वान्टानामुखाडीमा रहेको यो जेल संसारकै खराब […]

नर्वे — नर्वेको ओस्लोमा आयोजित विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धित दुई दिने घुम्ती सेवा सम्पन्न भएको छ। विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावास कोपेनहेगनको टोली नर्वेको ओस्लो आएको थियो। जनवरी १२ र १३ गरि दुई दिने सम्पन्न विद्युतीय राहदानी (ई–पासपोर्ट) घुम्ती सेवाबाट करिब १२५ जना सेवा ग्राहीहरूले सेवा लिएको बताइएको छ। उक्त घुम्ती शिविरमा […]

पोर्चुगल— पोर्चुगलको पासपोर्ट पाँचौं शक्तिशाली भित्र परेको छ। युरोपेली मुलुक पोर्चुगलले बिना भिसा १९० वटा देशमा जान सकिने छ। यस वर्ष सिंगापुरले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा आफ्नो ठाउँ पुन ओगाटेको छ।विश्वभरका २२७ देशहरूमध्ये १९५ देशमा बिना भिसा यात्रा गर्न पाउने भएका छन्। यसवर्ष जापान दोस्रो स्थानमा रहेको छ। जसले १९३ वटा देशहरूमा बिना भिसा […]

बिजय भुसाल । मिलान — इटालीको मिलान शहरमा नेपाली पासपोर्ट बनाउन समस्या भएका नेपालीहरुका लागि घुम्ती सेवा सम्पन भएको छ। डिसेम्बर २८,२९ र ३० गरि तिन दिन सम्म चलेको सो घुम्ती सेवामा १ सय ३८ जना नेपालीको आवेदन संकलन गरिएको थियो। विद्युतीय राहदानी (ई-पासपोर्ट) नविकरण तथा नयाँ बनाउनका लागि नेपाली राजदूतावास जेनेभाको घुम्ती टोलि इटालिको […]

माडेइरा—  एरोपोर्टोस डे पोर्चुगल वेबसाइटका अनुसार, आज शनिबार जनवरी ४ तारिख माडेइरा अन्तर्राष्ट्रिय क्रिस्टियानो रोनाल्डो विमानस्थलमा पाँच उडानहरू आगमन र प्रस्थान दुबै  रद्द भएको छ । ट्रान्साभिया फ्रान्स उडान (TO 7840), ९:२५ को लागि निर्धारित, नान्टेसबाट आउँदैछ र १०:०५ मा यसको प्रस्थान रद्द भएको छ। इजीजेट (EJU5333), बेलुका ३ बजे, बर्लिनबाट आइपुग्ने र ३:३० बजे […]

पोर्चुगल — सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) सोसल नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्। डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको […]

पोर्चुगल — पोर्चुगलस्थित बेलायती दूतावासले एआईएमए (एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम) बाट बेलायती नागरिकका लागि विशेष गरी नयाँ हेल्पलाइन सुरु गरिएको जानकारी दिएको छ । ब्रिटिस इन पोर्चुगल फेसबुक पेजमा एक पोष्टमा, दूतावासले भनेको छ: “हामी यो खबर साझा गर्न पाउँदा खुसी छौं कि आजबाट, २ जनवरी एआईएमए एक हेल्पलाइन हुनेछ जो विशेष रूपमा […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]