
पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि । तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।
पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि । तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।
पोर्तुगल । पोर्तुगलमा बसोबास गर्ने तमु (गुरुङ) समुदायको साझ संस्था तमु समाज मोन्तिजो पोर्तुगलले गुरुङहरुको महानचाड तमु ल्होसारको अवसरमा भोलि डिसेम्बर ३० तारिख मोन्तिजोमा स्योकै तथा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा पर्व मनाउने निर्णय गरेको छ । तमु समाज मोन्तिजो पोर्तुगल भखर मात्र स्थापन भएको निक्कै सक्रिय संस्था हो । कार्यक्रम Rua Gago Countinho 89,2370-330 मोन्तिजोको […]
पोर्तुगल । डिसेम्बर २५ तारिख सोमबार १२:०० बजेदेखी वेलुका ६ बजेसम्म वेलाविस्ता पार्कमा नवलपुर समाज पोर्चुगलले संस्कृतिक कार्यक्रम सहित BBQ कार्यक्रया आयोजना गर्ने भएको छ । नवलपुर समाज पोर्चुगलले पोहिलो अधिवेशन पछि गर्ने भनेको कार्यक्रम केही प्रविधिक कारणले गर्दा पछि परेको थियो । र २५ तारिख हुने कार्यक्रममा पन्चैबाजा समेत हुने समाजको अध्यक्ष प्रेम बुढापृतीले […]
कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ । चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् । गायक शिवाकोटी र गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। […]
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देश तथा विदेशका सांगीतिक कार्यक्रममा अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग गरिएको भन्दै चासो व्यक्त गरेको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ । अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा […]
पोर्चुगल आउँनु भएको धेरै भयो तर कतै घुम्न जानु भएको छैन् भने अब चिन्ता नलिनु होस । यहि आऊदो डिसेम्वर २७ वुधवारको दिन र आऊदो जनवरि १ नयाँ वर्षको दिन घुमघाम पोर्चुगलले पोर्चुगलकै सवै भन्दा अग्लो स्थानमा भ्रमणमा लादै छ । लिस्बन वाट विहान ७ वजे गएर साँझ ९ वजे लिस्बन फर्किने छ । टिकट […]
पछिल्लो समय सांगितिक बजारमा नेपाली संगितको चर्चा परिचर्चा निकै नै रहेको छ ।प्राय समस्त गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौले माया पाएका छन् । यस बिचमा डार्वीन लुङ्गेलीको शब्द, संगीत र स्वर रहेको गीत ‘हावामा हरायौं कि’ सार्वजनिक भएको […]
लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको चौतारी इभेन्ट्स फिनल्यान्डको सहकार्यमा ‘चटपटेको ठेला’ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा बसोबास गर्दै आएका सिवाकोटी यूरोप लगायत विदेशको नेपाली संगीतमा एउटा चिरपरिचित नाम हो प्राय बिदेशमा हुने […]
पोर्चुगल । नेपालीहरुको दोश्रो महान् पर्व दिपावलीको अवसरमा Nepalese Women Association ln Portugal (नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ) आगामी १३ तारिख सोमबारको दिन देउसीभैलो घरदैलो कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि देशमा विनासकारी भूकम्पबाट प्रभावित भुकम्प पीडितहरुलाई सहयोग गर्ने साथै संस्थाको कोष मजबुत बनाई देश तथा बिदेशमा भैपरी आउने समस्याहरूमा सहयोगी बन्ने […]
तस्वीर — मोना पोर्चुगल फेसबुक पोर्चुगल । म्याग्दी प्रवासी संघ राष्ट्रिय कार्यकारी समिति मोना पोर्चुगलद्वारा शुभ दिपावली २०८० को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं दिउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम यही नोभेम्बर १२ दिउँसो १२ बजे बेला भिस्ता पार्कमा हुने भएको छ । […]