
पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा […]