Home Login

ग्रीस — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक ग्रीस पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी सुस्ता, पूर्वी हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ झ्यालबास घर भई हाल काठमाडौं १६ बनस्थली बस्ने ३० वर्षीय रोश्मी सोती रहेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोतीलाई मंगलबार पक्राउ गरेको हो। सोतीले ग्रीस […]

युरोप । ग्रीसले आधिकारिक रूपमा आफ्नो गोल्डेन भिसा कार्यक्रम नियमहरू कडा गर्ने निर्णय गरेको हो । एक विदेशीले आवास अनुमति दिनको लागि ग्रीसमा गर्नु पर्ने न्यूनतम लगानी आवश्यकता बढाउने भएको हो । गोल्डेन भिसा कार्यक्रममा भएका परिवर्तनहरू प्रस्तुत गर्दै, ग्रीसका अर्थमन्त्री कोस्टिस हत्जिडाकिसले भने कि देश आवास संकटलाई सम्बोधन गर्न चाहन्छ र त्यसैमा जोड दिए […]

उमा थापा । एथेन्स । विभिन्न मुलुक तथा नेपाल बाट ग्रिस आइपुगेर ग्रिसको विभिन्न सहरमा बस्दै आएका राहदानी  हराएका ,नविकरण गर्नुपर्ने ,म्याद सकिएका नेपाली नागरिक हरुका लागि अब गृसमै सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गरेर नेपाली दूतावास भिएनाले राहदानी हराएका लगाएत विभिन्न राहदानी सम्बन्धि समस्या भएका नागरिकको […]

ग्रिस । विभिन्न कारणले पासपोर्ट गुमाएर अलपत्र परेर बसेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् । विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर बस्नु परिरहेको अवस्थाको अन्त्य गर्नराहदानी बनाउने व्यवस्थाको लागि पहल भइरहेको अष्ट्रियाकाा लागि नेपाली राजदुत भरत कुमार रेग्मीले बताउनुभयो । आइतबार एनआरएनए ग्रिसका […]