राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा भएको सपथ समारोहमा भारत, रुस, बेलायत, स्पेन र दक्षिण कोरियाका लागि नयाँ राजदूतले सपथ लिएका थिए । भारतका लागि शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार […]
क्रोएसियाको विद्यालयमा चक्कु आक्रमणबाट ७ वर्षीया बालिकाको मृत्यु
तस्वीर : CNN जाग्रेब— क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त आक्रमणबाट एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते समेत भएको क्रोएसियाको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० […]
एनआरएनए इजरायलको खुल्ला वक्तृत्वकला प्रतियोगितामा सम्पन्न
रासस गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन्। शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै घिमिरेले रु २ लाख नगद पुरस्कार प्राप्त गरेकी हुन् । यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने तेस्रो स्थान […]
परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
रासस । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् । बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक […]
पत्रकार महासंघको तीनै तहको निर्वाचनको तयारी पूरा
काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् । उनका अनुसार मतपत्र छापेर प्रदेश समितिमार्फत शाखाहरूमा पुर्याइ सकिएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको […]
सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल
काठमाडौँ । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक सङ्घको अध्यक्षमा तारा लाल धरेल चयन हुनुभएको छ । सङ्घको शनिबार साँझ सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष धरेल सोफा हव काठमाडौंको सञ्चालक हुनुहुन्छ । यस्तै, सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल […]
युनियन र चौतारीबीच भागबण्डा गर्ने सहमति
युरोप, ०६ डिसेम्बर । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा प्रेस युनियन र प्रेस चौतारीबीच भागबण्डा गर्ने सहमति भएको छ । भागबण्डाअनुसार महासंघको चुनावमा दुवै संगठनले मिलेर उम्मेदवारी दिने निर्णय गरेका हुन् । महासंघको अध्यक्षमा प्रेस चौतारीले उम्मेदवारी दिने र प्रेस युनियनले सहयोग गर्ने सहमति भएको छ । सहमतिअनुसार चौतारीले अध्यक्ष, […]
साउदीमा रहेका अवैध नेपालीलाई बैध हुने बाटो खुल्यो
डिसेम्बर ५ बिहीवार । रासस साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । साउदी सरकारको यो निर्णयसँगै त्याहा अवैध रूपमा रहेका नेपाली लगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ। साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर […]
चीनले नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने
काठमाडौं : नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका हुन्। मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताएका […]
रोमानियाबाट ईसेवामा पैसा पठाउँदा अन्जुला घिमिरेले पाइन काठमाडौँमा घर उपहार
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन् । गत मङ्सिर १२ गते, बुधबार, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो । प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट […]