Home Login

(हरितालिका तीज नजिकिँदै गर्दा युरोपेली मुलुक पोर्चुगलमा पनि तीज विशेष कार्यक्रमहरू दमादम भैरहेको छ। चालीस,पचास हजारको हराहारीमा नेपालीहरू बसोबास गर्ने युरोपेली मुलुक पोर्चुगलमा नेपाली चाडबाडहरूमा थुप्रै कार्यक्रमहरू भइरहेको पाइन्छ)  युरोपेली मुलुक पोर्चुगलमा लगभग तीजको माहोल सकिसकेको छ भन्दा पनि फरक नपर्ला,किनभने अब सघ-संस्थाहरूले मनाउने तीज सकिसकेको छ।हुन त अझै तीज आउन चार पाँच दिन मात्रै […]

जसमान दर्नाल जिवन । पछिल्लो समय सालैजो गीत गाएर प्रख्याती कमाएका प्रख्यात गायक प्रकाश दुतराज क्रोसियाको जाग्रीबमा सांगीतिक कोसेली लिएर आउने भएका छन। क्रोसियाको जेठो नेपाली समुदायको संगठित सामाजिक सस्था “नेपाली संघ राष्ट्रिय कार्यकारी समिति क्रोसिया (मोना)को वार्षिक उत्सवको कार्यक्रमको साइत पारेर गायक दुतराज क्रोसिया आउने भएका हुन। मोना क्रोसियाका संरक्षक राम कृष्ण शर्माले बताए […]

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले […]

युरोप । नयाँ पुस्ताका लोकप्रिय हास्य कलाकारहरु युरोपमा रहेका नेपालीलाई हँसाउन अब हाँस्छ युरोप टाइटल लिएर हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्की पोल्यान्ड आइसकेका छन् । मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा ‘अब हाँस्छ युरोप’ नाम दिएको कार्यक्रमलाई युरोपको विभिन्न देशहरुमा उनीहरूको प्रस्तुति दिने छन् । अब हाँस्छ युरोप’ नाम दिएको […]

(लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न) पोर्चुगल । अगस्ट २५ हिजो आइतबार लमजुङ समाज पोर्चुगलको अध्यक्ष गम्भीर जंग गुरुङको अध्यक्ष्यतामा र प्रमुख अतिथि पूर्व पर्यटन दूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनए […]

सुबास चाम्लिंग बेल्जियम । अहिले संगीत क्षेत्रका चर्चित कलाकार बिष्णु खत्रीलाई बेल्जियमबाट बिदाई गरिएको छ । मुलत: लोक भाकाका होनहार गायक बिष्णु खत्रीलाई बाग्लुंग समाज बेल्जियमले हिजो बिदाई तथा सम्मान कार्यक्रम क्यासेल्लो स्थित पार्क ईन नजिकै गरिएको हो। बिदाई तथा सम्मान कार्यक्रममा गायक खत्रीले भाबुक भएर भने बाग्लुंग र सिंगो नेपालमा अनगिन्ति प्रतिभाहरू छन ।मैले […]

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा भोलि अगस्ट २४ तारिख शनिबारको दिन तीज विशेष सांस्कृतिक हुने कार्यक्रमको तयारी पूरा भएको छ।) पोर्चुगल । तमु समाज पोर्चुगलद्वारा चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रम भोलि हुने भएको छ। कार्यक्रम भोलि अगस्ट २४ […]

लिस्बन । बाग्लुङ समाज पोर्तुगलद्वारा मौलिक तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम सेप्टेम्बर २ तारिख पोर्चुगलको राजधानी लिस्बनको बेला भिस्ता पार्कमा हुने भएको हो । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ समाज पोर्तुगलद्धारा दर खुवाउले कार्यक्रम तथा मौलिक तिजगीत प्रतियोगिता आयोजना गर्न लागेको हो । तिजगीत प्रतियोगिता […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको धुन नेपाल कम्पनीले थाइल्याण्ड, सिङ्गापुर र मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम यही आउँदो अगस्ट २५ तारिख होटल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा हुने भएको हो । १० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी धुन नेपालले विगत धेरै […]

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न) थाईल्याण्ड । म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम थाइल्याण्डको एक पाँचतारे होटलमा शनिबार अगस्ट १७ तारिख सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिमा एन.आर.एन.ए थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेत र विशेष अतिथिमा फोकस नेपालका रामचन्द्र पौडेल,आमा छोतिङ गाउँ पालिकाका अध्यक्ष बुर्चुङ […]