Home Login

अमेरीका — युवा माझ निकै लोकप्रिय गायक दुर्गेश थापा अमेरीकाको १२ वटा सहरमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुने भएका छन् । अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि गायक  थापाको मिसन अमेरीका रहेको छ । अक्टोबरदेखि नोभेम्बरसम्म  १२ सहरमा प्रस्तुति दिदै छन् । दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको […]