Home Login

ओमान  — ओमानको मस्कटस्थित नेपाली राजदूतावास र त्यहाँको प्रतिष्ठित स्वास्थ्य संस्था बदर अल समा अस्पताल समूहबीच नेपाली समुदायलाई लक्षित गर्दै स्वास्थ्य सेवा सम्बन्धी एक महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । २२ फेब्रुअरी २०२६ का दिन सम्पन्न यस सम्झौताले वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा ओमानमा रहेका हजारौं नेपाली नागरिकलाई स्वास्थ्य उपचारमा निकै ठूलो राहत मिल्ने अपेक्षा […]