कतार । स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारको नवौं अधिवेशन शुक्रबार कतारमा सम्पन्न भएको छ। शुक्रबार सनैया ३३ स्थित फुलवारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न नवौ अधिवेशनमा नौमती बाजाको साथमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए। उक्त नवौ अधिवेशनबाट अध्यक्षमा […]


