Home Login

टोकियो – वैदेशिक अध्ययनका सिलसिलामा जापानमा रहेका एक नेपाली युवाको असामयिक निधन भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-३ स्थायी घर भई हाल जापानको फुकुओकामा बस्दै आएका २३ वर्षीय निरज बिष्टको निधन भएको हो । प्राप्त जानकारी अनुसार, बिष्टको निधन जनवरी ११, २०२६ (आइतबार) राति भएको हो । उनी कामबाट कोठामा फर्किएर खाना खाई सुतेका थिए […]