निकोसिया (साइप्रस) — सुनौलो भविष्यको सपना बुनेर वैदेशिक रोजगारीका लागि साइप्रस पुगेकी एक नेपाली महिलाको उपचारका क्रममा दुःखद निधन भएको छ । सर्लाही जिल्लाको लालबन्दी–७ निवासी ४६ वर्षीया मन्दिरा कुमारी विश्वकर्माको लिमासोलस्थित जनरल अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । गत डिसेम्बर २२ मा मात्रै घरेलु कामदारको रूपमा […]


