
पोर्तुगल । नेपाली जनप्रगतिशील मंच युरोपको पाचौं महाधिवेशन यही मार्च १७-१८ तारिखका दिन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ। आयोजक जन प्रगतीशिल मन्च स्पेनको न्यानो आतिथ्यत्यतामा दुई दिन सम्म चलेको अधिबेशनबाट बेल्जियम बासी ब्यबसायि चित्र सुवेदीको नेर्तित्वमा ३९ सदस्यिय नयाँ कार्यसमिति निर्माण भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेपाल सरकार भरतपुर महानगरपालीका ,चितवनका नगर प्रमुख […]