
नेपाल जनजाती महासंघ पोर्चुगलले हिजो १५ देशको सहभागीता भएको युरोपेली मुलुक पोर्चुगलको लिस्वनमा विविध साँस्कृतिक कार्यक्रममा नेपालीहरूको तर्फबाट नेपाल जनजाती महासंघ पोर्चुगलले सहभागीता जनाएको छ। फेस्टिभल अल २०२४ को सेप्टेम्बर १५ हिजो आइतबार नेपाल सहित १५ देश सम्मिलित भएको कार्यक्रममा कला प्रदर्शनी समेत भएको थियो। आप्रवासीहरूको पनि निकै महत्त्वपूर्ण योगदान र आप्रवासीहरू पनि पोर्चुगलमा आवश्यकता […]