Home Login

न्यूजिल्याण्ड — विश्वभरी आप्रवासनमा नयाँ नयाँ नियमहरु प्रतिपादन हुँदै गर्दा सबैले आआफ्नो देशमा लगानी भित्र्याउने र राम्रा मानिसहरुलाई आकर्षण गर्ने होडवाजी चली रहेको छ । त्यसको पछिल्लो देश हो न्यूजिल्याण्ड । २०२५ नोभेम्बर २४ देखि न्यूजीलेन्डले नयाँ बिजनेस इन्भेष्टर वर्क भिसाको आवेदन खुला गरेको छ । जसलाई गोल्डन भिषा नामाकरण गरिएको छ । उनिहरुको उदेश्य […]