Home Login

हेलसिन्की (फिनल्यान्ड) — युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएकी एक नेपाली युवती, रीजा कडेलले, आफ्नै बुबा माथि गम्भीर यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । न्यायको खोजीमा निस्केको एक वर्ष पूरा भएको सन्दर्भमा, उनले आफ्नो पीडादायी संघर्ष, सांस्कृतिक चुनौती र वर्तमानको सशक्त यात्राबारे खुलासा गरेकी हुन् । रीजाले आफ्नो एक वर्ष लामो न्यायको लडाइँलाई फर्केर हेर्दै […]

फिनल्यान्ड —  युरोपेली राष्ट्र फिनल्यान्डमा मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक नेपाली नागरिक पक्राउ परेका छन् । फिनल्यान्डको काइनु जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ । पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । के हो आरोप ? ती व्यक्तिमाथि अवैध रूपमा […]

हेलसिन्की, फिनल्यान्ड —  नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता र समवेदना प्रकट गर्दै फिनल्यान्डको राजधानी हेलसिन्कीमा बसोबास गर्ने नेपालीहरूले बुधबार साँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन् । हेलसिन्कीको प्रसिद्ध सेतो चर्च अगाडिको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ५ सय भन्दा बढी नेपालीहरूको भावपूर्ण उपस्थिति रहेको थियो । नेपालमा ‘जेनजी’ को आयोजित एक विरोध प्रदर्शनका क्रममा अकालमा ज्यान […]