Home Login

बर्लिन (जर्मनी) — जर्मनीको बर्लिनमा जारी विश्व प्रसिद्ध पर्यटन मेला ‘आईटीबी बर्लिन २०२६’ को अवसर पारेर नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मार्च ३ तारिखमा आयोजित उक्त विशेष समारोहमा नेपालको अद्वितीय पर्यटन क्षेत्र, कला, संस्कृति र लगानीका सम्भावनाहरूको बारेमा विश्व समुदायलाई जानकारी गराइयो । […]