Home Login

ग्रीस — भियनास्थित नेपाली राजदूतावासले ग्रीसमा रहेका नेपाली नागरिकहरूका लागि राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवा प्रदान गर्न विशेष ‘घुम्ती सेवा’ सञ्चालन गर्ने भएको छ । दूतावासले हालै एक सार्वजनिक सूचना जारी गर्दै आगामी मार्च १७ देखि २० तारिखसम्म ग्रीसका विभिन्न सहरमा पुगेर सेवा दिने जानकारी दिएको हो । यस कार्यक्रम अन्तर्गत मार्च १७ र […]