Home Login

भ्यालेटा (माल्टा) — नेपालमा माघ १ गते (मकर संक्रान्ति) को अवसर पारेर देशभरका हलहरूमा प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘मिरमिरे’ अब युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ । माल्टामा रहेका नेपाली दर्शकहरू माझ नेपाली सिनेमाको पहुँच पुर्‍याउने उद्देश्यका साथ मगवर्ट प्रोडक्सनले यस चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न लागेको हो । माल्टाको प्रसिद्ध ‘इडेन सिनेमास’ मा […]