लिस्बन (पोर्चुगल) — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ एकता महाधिवेशनका लागि चुनावी सरगर्मी बढेसँगै नेतृत्वका लागि आकांक्षीहरूले आफ्नो अवधारणा सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा लामो समयदेखि पोर्चुगलमा बसेर प्रवासको सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका रोबोट लिम्बुले एनआरएनएको यूरोप संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संस्थाभित्र पछिल्लो समय देखिएको गम्भीर संकट […]


