
पोर्चुगल — पछिल्लो समय नेपाली गीत संगीतको बजार स्वदेशमा मात्र नभई विदेशमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका मेला-महोत्सवमा गुन्जिने कलाकारहरूको आवाज अब युरोप, अमेरिका र अष्ट्रेलियाका कार्यक्रमहरूमा पनि नियमित सुन्न थालिएको छ । यसै क्रममा, युरोपेली मुलुक पोर्चुगल नेपाली सांगीतिक गतिविधिहरूको नयाँ केन्द्र बन्दै गएको छ । रोजगारी र अध्ययनका लागि पोर्चुगलमा […]