Home Login

(रोमानिया पठाउने भन्दै १० लाख तथा चेक रिपब्लिक पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा मंगलबार दुई जनालाई काठमाडौं उपत्यका प्रहरीले पक्राउ गरेको हो) । रोमानिया — प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी मंगलबार […]

चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि […]

काठमाडौं —  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६४ लाख नाघेको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को आर्थिक सर्वेक्षणका अनुसार २०८१ फागुन महिनासम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ६४ लाख ६१ हजार १९ पुगेको छ । नयाँ श्रम स्वीकृति लिनेमा महिला […]

युरोपाटी संवाददाता —  वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् । गत आर्थिक वर्षको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु […]

युरोप — आकर्षक तलब सुविधाको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा प्रहरीले सल्यानका सुनिल दसौदी, काभ्रेपलाञ्चोकका विकास दवाडी, गोर्खाका सुरेन्द्र बिक र काठमाडौँकी विशाखा पौडेललाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये सुनिलले सर्बिया पठाइदिने भन्दै एकजना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ र […]