Home Login

साइप्रस — युरोपेली मुलुक साइप्रसमा श्रम संस्कृति महा-अभियान पार्टीले आफ्नो सांगठनिक विस्तार गरेको छ । गत आइतबार लिमासोलस्थित मोलोस पार्कमा सम्पन्न एक विशेष भेलाले कौशिला देवानको अध्यक्षतामा ५१ सदस्यीय प्रवास समिति गठन गरेको हो । रोजगारीका सिलसिलामा प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षण र श्रमको सम्मान स्थापित गर्ने मूल उद्देश्यका साथ यो समिति निर्माण गरिएको […]

लिस्बन (पोर्चुगल) — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो संगठनलाई युरोपेली मुलुक पोर्चुगलमा पनि विस्तार गरेको छ । ‘श्रम नै जीवन हो’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आइतवार, ११ जनवरी २०२६ का दिन लिस्बनमा सम्पन्न एक विशेष भेलाले पोर्चुगल शाखाको विधिवत गठन गरेको हो । राजधानी लिस्बनको आरोइसस्थित मण्डला […]