
साउदी अरब — साउदी अरबले एक हप्तामै २१ हजार बढी आप्रवासी कामदार पक्राउ गरेको छ। साउदीको गृह मन्त्रालयले जनवरी ३० देखि फेब्रुअरी ५ सम्मको अवधिमा २१ हजार ४ सय ७७ आप्रवासी कामदार पक्राउ गरेको जनाएको हो । आवास सीमा सुरक्षा तथा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको हो। जसमध्ये १३ हजार ६ सय […]