
पोर्चुगल । अनेसास पोर्चुगलकी अध्यक्ष समेत रहेकी साहित्यकार सबि श्रेष्ठको मुक्तक कृति “अपरिभाषित आभा” गत बुधबार पोर्चुगलको राजधानी लिस्बनमा लोकार्पण भएको छ । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औ जन्मजयन्ती भब्यताका साथ मनाइएको थियो । अनेसास पोर्चुगलले वन्डरपुपेट लिस्बोनमा आयोजना गरिएको कार्यक्रममा सिद्धिचरण जन्मजयन्तीसङ्गै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो । अनेसास पोर्चुगल अध्यक्ष […]