
काबुल, अफगानिस्तान — पूर्वी अफगानिस्तानको खोस्त र पक्तिका प्रान्तको सीमावर्ती क्षेत्रमा गएको शक्तिशाली भूकम्पले विनाशकारी क्षति पुऱ्याएको छ । स्थानीय समयअनुसार मंगलबार राति गएको ६.० म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने घाइते हुनेहरूको संख्या १ हजार ५ सय भन्दा बढी रहेको छ । अधिकारीहरूले दुर्गम क्षेत्रहरूमा उद्धार कार्य जारी रहेकाले […]