
टोरन्टो, क्यानाडा — क्यानाडामा बसोबास गर्ने नेपाली समुदायलाई मनोरञ्जनको एक खुराक पस्कने उद्देश्यले ‘अब हाँस्छ क्यानाडा’ नामक एक विशेष हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना हुने भएको छ । नेपालका तीन चर्चित हास्य कलाकारहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएका छन् । आँगन इभेन्ट्स इन्क र आइ र यू इन्टरटेनमेन्टको संयुक्त […]