
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । उनी मंगलबार राति बेलायत पुगेका हुन् । भ्रमणका दौरान शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा छन् । बेलायतको उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए । भ्रमणका क्रममा ट्रम्पको राजा चाल्र्ससँग भेट हुनेछ । राजकीय स्वागतमा […]