
अयरल्यण्ड — युरोपको अयरल्यण्डमा तामाङ परिवार अयरल्यण्डद्वारा सोनम ल्होछारलाई मध्यनजर गर्दै ल्होछार साँझ २०२५ को आयोजना हुने भएको छ। तमाङ परिवार अयरल्यण्डको पहिलो प्रस्तुती तथा गैरआवासीय संघ आयरल्यण्डको सहकार्यमा अयोजना हुन गईरहेको ल्होछार साँझ २०२५ को लागि लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको साथमा पहिलो पटक […]