
काठमाडौं — नेपाली लोकसंगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशील गायक तथा सर्जक अमित बाबु रोकायले आफ्नो नयाँ सांगीतिक कोसेली ‘आफ्नै मन धुरुरु’ सार्वजनिक गरेका छन् । नेपाली मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले सिर्जना गरिएको यो गीतमा लोपोन्मुख स्थानीय भाकालाई जीवन्त बनाउने प्रयास गरिएको छ । गायक रोकायको आफ्नै आधिकारिक युट्युब च्यानल ‘अमित बाबु रोकाया’ […]