
आयरल्यान्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको (२०२५–२०२७) कार्यकालका लागि जुलाई १५ मा हुने निर्वाचनमा ओम अधिकारीको नेतृत्वमा एक सशक्त र अनुभवसंपन्न प्यानल प्रस्तुत भएको छ । विगत डेढ दशकदेखि एनआरएनए आयरल्यान्डमा निरन्तर योगदान दिँदै आएका अधिकारीले यसपटक संस्थाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अधिकारी संस्थापक सदस्यदेखि महासचिव, उपाध्यक्षसम्मका विविध जिम्मेवारी सम्हाल्दै आएका […]