
इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा २० जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन् । जसमा आठ जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ । उक्त हमलामा घाइते भएका ३६ जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मध्य र दक्षिणी गाजामा शनिबार भएको दुई […]