
युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको धुन नेपाल कम्पनीले थाइल्याण्ड, सिङ्गापुर र मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम यही आउँदो अगस्ट २५ तारिख होटल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा हुने भएको हो । १० वर्षदेखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी धुन नेपालले विगत धेरै […]