
पोर्चुगल — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलले पन्जिकृत सदस्यता खुलाइएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए पोर्चुगलका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागू हुने गरी पन्जिकृत सदस्यता खुलाएको हो। गैरआवसीय नेपाली संघ पोर्चुगलको आगामी सन् २०२५-२७ कार्यकालको लागि उक्त सदस्यता खुलाइएको […]