पोर्चुगल — ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुति दिन गायक यम बराल आइतबार पोर्चुगल आइपुग्नुभएको छ । सोमबार ७ तारिख राजधानी लिस्बनको “रिपब्लिका दा म्यूजिका” मा हुने विशेष कन्सर्टका लागि गायक यम बराल आइतबार पोर्चुगल आएका हुन् । गायक बराल सँगै पछिल्लो समयको चर्चित नेपाली र्यापर नोबल बस्नेत (जेम्सी) […]