
(क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजको आयोजना भलिबल प्रतियोगिता सम्पन्न) युरोपेली मुलुक क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको भलिबल प्रतियोगिता हिजो डिसेम्बर २६ तारिख सम्पन्न भएको छ । क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको प्रतियोगिता यस वर्ष हालसम्मकै ठुलो धनराशि पुरस्कार सहितको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल गरेको छ। […]