
धादिङ — ऐतिहासिक गंगाजमुना मेला २०८१ आगामी कात्तिक २६ गते हुने भएको छ । ‘कृषि,पर्यटन,पूर्वाधार,समृद्ध गंगाजमुना मूला आधार’ भन्ने मुल नाराको साथ धादिङ जिल्लाकै ठूलो गंगाजमुना माईमेला २०८१ आगामी २६ गते हुन लागेको हो । धादिङका उत्तरी क्षेत्र फूलखर्कमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ ।मेलामा पालिकाले हरेक वर्ष साङ्गितिक कार्यक्रम आयोजना […]