
जापान — गुरुङ समुदायले आफ्नो संस्कृति र परम्परा जोगाउन तथा एकताबद्ध हुनका लागि मिए, गिफु र आईची प्रिफेक्चरलाई समेटेर हालै तोकाई क्षेत्रीय समिति गठन गरिएको छ। केन्द्रीय अध्यक्ष युवराज गुरुङका अनुसार, जापानमा बसोबास गर्ने गुरुङहरूको संख्या बढ्दै गएको सन्दर्भमा आफ्नो साझा पहिचानलाई जोगाउन र समुदायलाई मजबुत बनाउन यस्तो संस्थाको आवश्यकता महसुस गरिएको थियो। यस समितिले […]