एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यही आउँदो फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा हुने भएको हो। तामाङहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक […]