कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ । चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् । गायक शिवाकोटी र गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। […]