समीक्षा अधिकारी र गायक तुलसी शिवकोटिको कतारमा क्रिसमस धमका हुदै

कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ ।

चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् ।

गायक शिवाकोटी र  गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। कार्यक्रम यहि डिसेम्बर १५ तारिक शुक्रबार हुन गहिरहेको छ । गायक सिवाकोटी युरोपमा बसो-बास गर्दै आइरहेका छन् र उनले युरोपबाट नै नेपाली गीत संगितलाई ठुलो योगदान पुराएका  छन् ।

उनको भखरैमात्र बजारमा आएको नयाँ गीत चट्पटेको ठेलालाई दर्शक स्रोताहरुले मन पराएका छन् ।उनको तिमी मनपर्यो ,बसौन तिमी र म,प्रेमको निशानी जस्ता थुप्रै गीत दर्शक स्रोतहरुले मन पराएका छन् ।

कार्यक्रम कतारको समय अनुसार बेलुकी ४ बजे हुन गहिरहेको छ। कार्यक्रम (The Best Western Plus Hotel Doha) को १४ फ्लोरको एसियाना दोहोरी गजल रेस्टुरेन्ट & बारमा हुन गहिरहेको छ ।

कतारमा बस्नुहुने नेपाली आमाबुबा ,दाजुभाइ,दिदिबहिनी हरुलाइ यस कार्यक्रमलाई भब्य तथा सब्य रुपले सफल पारिदिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *