
पुस्तक रेग्मी — पोर्चुगल । नेपालमा फागुन २९ बाट प्रदर्शनमा आएको चलचित्र ‘एन्जिला’ युरोपेली मुलुक पोर्चुगलमा समेत प्रदर्शन हुने भएको छ । चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने भएको हो । उक्त चलचित्रलाई पोर्चुगलमा नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त आयोजनामा प्रदर्शन हुन […]