
पोर्तुगल । नेपालमा आज देखि प्रदर्शन भएको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि आइतबार देखि प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार ,२५ सोमबार र २७ बुधबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ आइतबार बिहान र बेलुकीको सो रहेको छ भने २५ र २७ तारिख बेलुकीको सो रहेको […]