Home Login

पोर्चुगल । नेपालमा चैत ९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। हामीले जानकारी पाए अनुसार प्रदर्शनको मिति तयार भइसकेको छैन। नेप्स इन्टरटेनमेन्टले छिट्टै नै प्रदर्शनको मिति तयारी गर्ने बताएको छ। पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ। डेनमार्क, आयरल्याण्ड, क्रोएशिया, साइप्रस, […]